Saturday, October 29, 2016

#0093-1136Oct29-Happy New Year Nepal Era 1137

#नेपाल सम्वत ११३७ न्हूदँ, #म्हपुजा, #स्वन्ति नख:या लसताय सकलसित भिन्तुना ।

थ्व नख:या बिशेष #स्वां, #मत, #चाकु_मरि, #सिसाबुसा, #मसला ख: ।

सकलसित इनाप #त:सि त्व:ता #नैंक्या छ्यला नख:यात विकृत मयाये .....

#Festive Greeting on #MHAPUJA, #SWANTI, #TIHAR & #NEW_YEAR #NepalEra_1137. Observed in Nepal on Oct 31.

Specifically in this festival people celebrates with #Flowers, #sweets, #fruits, #dry_fruits, and #lightings.

#नव_वर्ष #नेपाल_सम्वत_११३७, #म्हपुजा, #स्वन्ति, #तिहार को उपलक्ष्यमा हार्दिक #शुभकामना ।

#यो चाडमा बिशेष गरि #फूल, #मिठाई, #फलफूल, #मसला र # बत्ती उपयोग र उपभोग गरी मनाईने गरिन्छ ।

Friday, October 14, 2016

#0092-1136Oct14-अब्यवस्थित समय

थौं #सरकार_प्रमुखया निवासया प्रतिक्षालयया इलचनय थथे खने दत ।

जिगु घड़ी न्हिनसिया ०२:५१:१७, 1136 Oct 14 तर थुगु घड़ी 1136 (2016) Oct 15 सुथासिया (सायद) ०२:५७:२६ संचरवा, थथे खनेवं सम्वन्धित पिन्त धया घौछि तकं भिंकेगु ज्या मजूसेंली, #राज्यया_ईया_मू प्रष्ट जुल ।

जिम्मेवार सु ? #नेपाल_दूर_संचार कि #सचिवालय ?

=======================

आज #सरकार_प्रमुखको निवासको प्रतिक्षालयको घड़ीमा यस्तो देखियो ।

मेरो घड़ीमा दिउँसोको ०२:५१:१७, 1136 Oct 14 तर यो घड़ीमा 1136 (2016) Oct 15 बिहान (सायद) को ०२:५७:२६ शनिवार, यस्तो देखिए पश्चात सम्वन्धितलाई जानकारी गराएर एक घंटासम्म पनि सच्याइने कार्य नहुँदा #राज्यको_सम्यप्रतिको_मूल्य प्रष्ट भयो ।

जिम्मेवार को ? #नेपाल_दूर_संचार होकि #सचिवालय ?

Thursday, October 6, 2016

#0091-1136Oct07-विकास र विचार

अचम्म लाग्यो !!!
हिजो एउटा ब्यावसायिक भेलामा सरकारी र निजी क्षेत्रका व्यक्तित्वहरु नै #आर्थिक_विकासका बाधक अझै नीति निर्माता हरु पनि रहेको बुझ्दा #अचम्म_लाग्यो । नैतिक छाडापनको पनि हद हुन्छ नि, उफ्फ्फ ।

अनौपचारिक #लेन_देन को अन्त गर्न आफै उदाहरण बन्नु पर्ने र त्यस्तो गतिविधि निरुत्साहित गर्न लाग्नु पर्ने व्यक्तित्वहरुले #उल्टा व्यवहार देखाए पछि, सक्क़ीगो त ....

#0090-1136Oct07-FestiveGreeting

#मोहनिया लसताय #भिन्तुना ।
#HappyDasain
#दशैंको_उपलक्षमा_शुभकामना ।