Wednesday, July 6, 2016

#0083-1136July06-Traffic Ethics

#Polluting environment with unnecessarily blowing#horn of their #vehicle are very irritating. In other words it is #undisciplined_traffic

#अनावश्यक #हर्न_बजायर सेरोफेरोका #ड्राईभरहरुलाई दिक्क बनाउने #ड्राईभरहरुलाई #अनुशासन_हीन भन्दा अती होला जस्तो लागेन, तपाईंलाई ?

#पार्किंगको चिनो लगाएको साईडमा डोरी लगाएर पार्किंग गर्न नदिने, अनि त्यसको विपरीत साईडमा लाईन लाईन पार्किंग गरीराखेको टुलुटुलु हेरेर बसने नियतिलाई #जुंगे_लड़ाईं नभाने के भन्ने ?
ललितपुर उप-महानगरपालिका र पुलचोक प्रहरी चौकी रहेको बातो !!! अचम्म लाग्यो !!!

1 comment: