Monday, April 20, 2020

#0040-1140Apr20- लघु कथा #राहत

लघु कथा
राहत

हिजो
ट्याक्सि खालि हो ? 
हो कहाँ जाने ?
शान्तभवन सम्म । 
कति दिने ?
केको कति दिने नि मिटरवाट जाने नि । 
यस्तो बेलांनि मिटरमा जान्छ ? ५०० दिए जाने ...
जम्मा ३ किलोमिटरलाई ५०० ? मिटरमा जाँदा भैहाल्यो नि ... 
जान्न ...

आज
हजूर, राहत यहिंवाट बाँढ्ने भनेको हो ? 
हो किन ??
रासन सक्किएको २ दिन भयो, आज रासन बाँढ्छ भनेर आएको । 
रासन त आज यहिंवाट बाँढ्ने हो तर तिमिले पाउँदैन ।
किन हजूर ? 
कति भो यहाँ आएको ?
७ बर्ष बढी भो, हजूरलाई चिनिहाल्छुं नि म ....
अँ, चिनी हाल्छ नि, ३ किलोमिटर दूरीको ५०० तिरायसि होईन ???

#0039- 1140Apr20- झीथाय कोरोना भाईरस ...

झीथाय कोरोना भाईरस ...

https://onedrive.live.com/?cid=1B44326F9E14B5BC&id=1B44326F9E14B5BC%212213&parId=1B44326F9E14B5BC%212211&o=OneUp

लायकु बाछि पौ (बैशाख १-१५) स पिदंगु जिगु बिचा:, छिगु दुग्यंगु छ्याताया आसा याना ...
=============================================================
लायकु पाक्षिक पत्रिका (बैशाख १-१५) मा प्रकाशित मेरो लेख, यहाँको अमुल्य सुझाबको अपेक्षा राख्दै ...

https://onedrive.live.com/?cid=1B44326F9E14B5BC&id=1B44326F9E14B5BC%212215&parId=1B44326F9E14B5BC%212211&o=OneUp



#0038-1140Apr20- नोभेल कोरोना भाईरस ...

https://onedrive.live.com/?cid=1B44326F9E14B5BC&id=1B44326F9E14B5BC%212212&parId=1B44326F9E14B5BC%212211&o=OneUp

लायकु बाछि पौ (चैत्र १५-३०) स पिदंगु कोरोना भाईरस सम्वन्धि जिगु बिचा:, छिगु दुग्यंगु छ्याताया आसा याना ...

लायकु पाक्षिक पत्रिका (बैशाख १५-३०) मा प्रकाशित कोरोना भाईरस सम्वन्धि मेरो लेख, यहाँको अमुल्य सुझाबको अपेक्षा राख्दै ...

https://onedrive.live.com/?cid=1B44326F9E14B5BC&id=1B44326F9E14B5BC%212214&parId=1B44326F9E14B5BC%212211&o=OneUp