Friday, January 8, 2016

#0056-1136Jan09-PowerCut / चरम विद्युत अभाव

#Wonderful excitement, after electricity supply restored to our residential area, even lot of power cuts are in scheduled.

#लोड़शेडिंगको चरम मारमा परेका हामीलाई विगत ४८ घण्टा प्रसारण लाईंको गडवड़ीले प्राधिकरणले विद्युत आपूर्ति नगर्दा ढुंगे युगमा पुगेको अनुभूति गरायो । यस्तै परिवेश अन्य ठाउँमा पनि हुँदै गरेको होला र हुन सक्ने संभावना बढ्दो छ, सावधान रहनु होला ।
पानी, बैकल्पिक बत्ती (उज्यालो को लागि) र भान्छा को लागि ऊर्जा सहित सतर्क भएर बस्नु हूँ अनुरोध छ । भुइचालो र प्राधिकरणको डर उस्तै हुनेभो नेपालमा ....

No comments:

Post a Comment