Thursday, April 7, 2016

#0071-1136Apr07-जीरो र हीरो

# म अंतरराष्ट्रीय क्षेत्रमा परिचित हुन केहि सफल भएँ तर् राष्ट्रीय स्तरमा गिन्तिमा कहीं देखा पर्ने भईयन
कतै राष्ट्रीय रुपमा परिचित हुन कोशिश गरियो र केहि हद सम्म सफल पनि भइयों तर स्थानीय र घर परिवारमा मूल्यांकन नै भईयन त म के गरौं ????

म अवीरल् मेरै दृष्टिकोमा लंकन्डै गर्छु प्रतिफलको अपेक्षा बेगर .... सायद होला म मुर्ख र प्रत्युत्पादक ब्यक्तित्वको पर्याय हुन सक्छु होला ।

यदि मैले स्वमूल्यांकन मा कहिं गल्ति गरेको भए सच्याईदिनु हुन हार्दिक अनुरोध गर्दछुं ।

1 comment: