Sunday, April 10, 2016

#0072-1136Apr10-FNCCI's 50th AGM and Industry Comerce Day

# 50th AGM of FNCCI & Industry Commerce day was observed today. Chief guest of the opening ceremony was rt.honorable prime minister of Nepal Mr KP Oli Sharma.

Felicitation and honor to different organization and persons, program had launched the Android APP of FNCCI.

Congratulations to all the team of FNCCI.

# नेउबा महासंघको ५० औं साधारण सभा एवं उद्योग बाणिज्य दिवस FNCCI Android APP शुरुवाट सहित उदघाटन सम्पन्न भयो । FNCCI का सबै टीमलाई बधाई ।

# सुनिन्छ नेपालका स्टार कलाकार / सेलिब्रेटीहरु कुनै कार्यक्रममा पाहुनाकै रुपमा आउन पनि मोटै रकम (हजारौँमा) माग्छन रे । यस्ता कलाकार/सेलिब्रेटी हरुले आफ्नै संस्थाको कार्यक्रम र राजनैतिक क्रियाकलापमा लाग्दा पनि आ-आफ्नो फीस माग्छन कि माग्दैनन कुन्नि ???

1 comment: