Saturday, July 6, 2019

#0020-1139July06- निर्देशन पार्टीको

#नेपाली_राजनैतिक_दल का सांसद एव नेताहरु शिर्षस्थ नेताहरुका ##बन्धकि सरह नै भय त ???

आफ्नो पार्टीको सरकार र उच्च स्तरीय नेताहरुको बिरोध नगर्न बेलाबेलामा निर्देशन जारि भयको सुनिन्छ / पढिन्छ / देखिन्छ  ।

सहि र गलत छुट्याउन नसक्ने अनि पार्टीको बन्धक हुनेहरुलाई भोलिको #निर्वाचन प्रकृयामा दण्डित गर्ने क्षमता #नेपाली_जनता ले राख्लान नि, कि कसो ???

No comments:

Post a Comment