Friday, July 12, 2019

#0021-1139July12- प्रकोप प्राकृतिक / मानव निर्मित

गफको खेती
सरकार चल्छ नै !!!
आफैमा विवाद्

बर्षा झमझम्
डुवान सबैतिर
अतिक्रमन

मिचेको जग्गा
बढेको लालपूर्जा
डुवानमा म!!!

मिचियो नदि
थुनियो बाटो सब
बाढीले क्षति

घाँटीमा पानी
प्राकृतिक प्रकोप
तयारी शुन्य

No comments:

Post a Comment