Thursday, May 14, 2020

#0041-1140May15- कोभिड-१९ का लागि आधार्भूत व्यवसायिक पूर्वतयारी एवं संचालन योजना

लकडाउन ढिलो चाँडो खुल्नै पर्छ र खुल्नेछ ।
कोरोना भाईरसले हाम्रो जीवनशैलिमा आमूल परिवर्तन ल्याएको छ र ल्याउने छ । व्यक्तिगत, पारिवारिक, सामाजिक, व्यावसायिक, आदि सबै क्षेत्रमा परिवर्तन ल्याउने छ । तसर्थ लकडाउन पश्चात व्यवसाय संचालन गर्ने आधारभुत "व्यवसायिक पूर्वतयारी एवं संचालन योजना" प्रकाशीत भएको छ, समय दिएर अवश्य पढ्नुस र सम्वन्धित सबैलाई पढ्न सहयोग गरौं । ...


कोभिड-१९ का लागि आधार्भूत व्यवसायिक पूर्वतयारी एवं संचालन योजना

जति सबल व्यवसाय त्यति नै सबल पूर्वतयारी ।
जति सबल पूर्वतयारी त्यति नै प्रभावकारी प्रतिक्रिया ।
उचित पूर्वतयारी र प्रतिक्रिया महामारीमा जिम्मेवार एवं दीगो व्यवसायको आधार ।


https://www.dropbox.com/home/Suresh_FileShare_1140?preview=NBI_COVID_Guideline_1140May14.pdf



No comments:

Post a Comment