Thursday, September 3, 2015

#0004-1135 Sept 03 - Traffic Rules, Kathmandu

#0004-1135 Sept 03 - Traffic Rules, Kathmandu

काठ्माडौंको ट्राफ़िक नियम अचम्मको छ । बिना केहि सुचना र पार्किंग निषेध क्षेत्रको चिन्ह, पार्किंग गरेको सवारी साधन कामपा को नाममा उठाउने अनि सवारी साधन धनिलाई केही खवर नगर्ने । एकातिर कामपाले पार्किंग शुल्क नलिने भनेर प्रचार-प्रसार गर्दै हिंद्ने अनि अर्कोतिर पार्किंग गरेको स्थानवाट जथाभावि सवारिसाधन उठाउंदै चर्को शुल्क (सायद मिलोमतोमा) उठाउंदै हिंद्ने ? जतावाट पनि सर्वसाधारणलाई नै पिडा ??

स्थान : सेतो दरवार ढोका
मिति : ०३ सेप्टेम्वर ११३५
समय : करीव दिउंसो १ वजे ???

No comments:

Post a Comment