Friday, September 4, 2015

#0006-1135 Sept 04-सहयोग एकतर्फ़ि हुंदैन त ...

हाम्रो सोचाई आफ़ुलाई चाहिने वेला अरुवाट सह्योग निस्वार्थ र तत्काल हुनु पर्ने जस्तो अपेक्षा राख्छौं र अरुलाई दिनेवेलामा ससर्त र आफ़्नो अनुकुल समयमा गर्न पाए हुन्छ जस्तो, सहयोग एकतर्फ़ि हुंदैन त ...  की कसो ?

No comments:

Post a Comment