Sunday, June 9, 2019

#0012-1139Jun10-नेवाः गुथि अनि सरकारको गुथि बिधेयक

हिजो एक भासा निति अबलम्वन गरी नेपालभासा (नेवारभासा) मास्न खोजियो र पनि सहेरै नेवाः भासा, संस्कृति, कला, परम्परा, आदि आफ्नै स्रोत साधनको भरमा जोगाउन र संरक्षण प्रबर्धन गर्न लागि परे #नेवार_समुदाय।
अब फेरि सिमित भैसकेको केहि स्रोत साथनहरुमा फेरि सरकारको आँखा लाग्यो? #न्यायोचित माग राखी शान्तिपुर्वक प्रदर्शन गर्ने #नेवार हरुलाई अनुचित व्यवहार गर्न कदापि पाईएन, #खवरदार !!!

भासा संगै धेरै संस्कार र संस्कृति गुमाईसकें अब बचेका संस्कृति मास्न पाईन्न।

बेलैमा चेत खुलोस  ।

No comments:

Post a Comment