Tuesday, June 11, 2019

#0014-1139Jun11-नेपाल मा बनेको पोशाक को जोडि / Make in Nepal Dress Code

नेपाल मा बनेको पोशाक को जोडि / Make in Nepal Dress Code

सिरमा "NEPAL" अंकित पाल्पा मा बनेको ढाका टोपी
भेंडासिंगमा सिलाएको भेलाको दौरा सुरुवाल जोडि
बिदेशमा बनेको टेरिवुलको नेपाल मै सिलाएको ईष्टकोट
"RAW SILK" को नेपाल मै बुनेको कोट
नेपालको झण्डा अंकित कोट पीन
दमरकुमारि (तिन तह) को कोट "SQUARE HANKIE"
हातमा "SMART WATCH"
खुट्टामा नेपाल मै बनेको कालो तुना बाँढ्ने जुत्ता

अनि के के ...



No comments:

Post a Comment