Monday, June 10, 2019

#0013-1139Jun13-बुद्ध एअर

#बुद्ध_एअर

आज जुन महिनाको १० तारिख भैसक्यो, #बुद्ध को #flight मा  राखिने #YATRA_Magazine अझै मे महिना कै देखियो #कारण बुझ्न गाह्रो भो  । कि यो #म्यागाजिन #मासिक हुन छोडेको हो ?

धेरै पहिला देखि #हवाईजहाज अर्थात #हवाइ_व्यवसाय लाई #प्लाष्टिक_मुक्त गर्ने समाचार सुनेको थियो, अहिले कहाँ गयो?

आज पनि पानी दिएको भाँडो #प्लाष्टिक_गिलास नै थियो । यस्तै अझै कति दिन सम्म चल्छ होला कुन्नि ?

No comments:

Post a Comment