Sunday, June 16, 2019

#0016-1139Jun16-गुथि बिधेयक मा के छ त ?

#बहु_चर्चित र #विवादित "गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५" मा के छ त ?
http://na.parliament.gov.np/uploads/attachments/bzy8wobvtiyjbcb8.pdf

गर्न खोजेको के हो प्रस्त बुझिन्छ, आफु केहि नगर्ने जन जन ले आ-आफ्नो हितको लागि स्थापित गुथिहरुमा हस्तक्षेप गर्ने प्रयास ...

यो विधेयकले #नेवार_समुदायमा निहित गुथि मात्र होईन #नेपाल_भरीका सबै खाले गुथिहरुलाई #राष्ट्रियकरण गर्न खोजिएको हो, जुन सर्वसाधारण जनतालाई मान्य छैन ... यो विधेयक फिर्ता लिनु बाहेक सरकार र सम्बन्धित निकाय संग अर्को बिकल्प छैन ...





No comments:

Post a Comment