Monday, November 9, 2015

#0041-1135Nov09-अनौपचारिक अर्थतन्त्रले धानेको देश नेपाल !!!

अनौपचारिक अर्थतन्त्रले धानेको देश नेपाल, अझै कति दिन/महिना ठेगिन्छ कुन्नि ???
सरकार र राजनैतिक दलका नेताहरुको अझै चेत खुलेको देखिंदैन ???
असहाय निजि क्षेत्र र सर्वसाधारण जनता !!!
असफ़ल राष्ट्र तिर लम्कदै ???
पशुपतिनाथ लगायत तेत्तीस काेटी देवताले अतिन्जेल कल्याण गरुन ???

No comments:

Post a Comment