Wednesday, November 4, 2015

#0038-1135Nov04-नयाँ पत्रिका दैनिकमा मेरो दृष्टिकोण र समय सापेक्ष मन्थन

नयाँ पत्रिका दैनिकमा मेरो दृष्टिकोण
भूकम्प, नाकाबंदी र नयाँ सरकार संगको अपेक्षा शिर्षकमा
www.enayapatrika.com/2015/11/35984

# योजना आयोग को उपाध्यक्षमा फेरी डा. युवराज खतिवडा नियुक्त

# हिजोवाट डा. वावूराम भट्टराई नजिक मानिने 45 नेताहरुवाट नेकपा एमाओवादी वाट अलग हुने निर्णय

# WIPO, Intellectual Property and Genetic Resources/Traditional knowledge/Traditional cultural Expression, Awareness Program, The National Multi-Stakeholder Workshop and Dialouge को उदघाटन कार्यक्रममा सहभागी भई केहि कुरा राख्ने अवसर प्राप्त ।

# पेट्रोलियम पदार्थको अभाव कायमै, निजी सवारी साधन हरुलाई भोलिवाट 3 दिन पालैपालो पेट्रोल वितरण गरीने । लाईन वसेर पालो आउनेमा धेरै जनमानसको शंका ।
भोलि वितरण गर्ने साझा पेट्रोल पम्पको मोटरसाईकलको लाईन एकातिर इनार र अर्कोतिर गाबहाल (आज साँझ 5 वजे) पुगी सक्यो, महायान पेट्रोल पम्पको लाईन मान भवन नाघ्यो ।
पर्सी वितरण गर्ने पालो भएको मच्छिन्द्र आयल स्टोरको लाईन ईति टोल पुग्यो ।
आयल निगम संग होला अहिलेको अवस्थामा करीव 20 लाख लीटर पेट्रोल, निजी सवारी साधनलाई चाहिन्छ 3 दिनमा कम्तिमा 40 लाख लीटर पेट्रोल । असमञ्जसमा छुं, लाईन बस्न जाउँ कि नजाउं ... ।

No comments:

Post a Comment