Saturday, June 6, 2020

#0047-1140Jun06 -औद्योगिक व्यवसाय ऎन, २०७६ (प्रमाणीकरण मिति २०७६/१०/२८)

औद्योगिक व्यवसाय ऎन, २०७६ (प्रमाणीकरण मिति २०७६/१०/२८) जारी भएको छ ...

https://moics.gov.np/media/Resources/Laws/%E0%A4%94%E0%A4%A6%E0%A4%AF%E0%A4%97%E0%A4%95-%E0%A4%B5%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A4%AF-%E0%A4%90%E0%A4%A8-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AC.pdf

उद्योगको वर्गीकरण तथा स्थिर पूँजीमा केही हेरफेर भएको छ ...

उद्योगको वर्गीकरण तथा स्थिर पूँजी
क) लघु उद्यम = १) घर जग्गा बाहेक बढीमा बीस लाख रुपैयाँसम्मको स्थिर पूँजी रहेको ४) वार्षिक कारोवार एक करोड रुपैयाँभन्दा कम रहेको
ख) घरेलु उद्योग = १) परम्परागत सीप र प्रविधिमा आधारित, ४) अनुसूची-२ मा उल्लेख भे बमोजिमका उद्योगहरु
ग) साना उद्योग = लघु उद्यम र घरेलु उद्योग बाहेकको पन्ध्र करोड रुपैयाँ सम्म स्थिर पूँजी भएको उद्योग
घ) मझौला उद्योग = पन्ध्र करोड रुपैयाँ भन्दा बढी पचास करोड रुपैयाँ सम्म स्थिर पूँजी भएको उद्योग
ङ) ठूला उद्योग = पचास करोड रुपैयाँ भन्दा बढी स्थिर पूँजी भएको उद्योग 

उद्योगवाट उत्पादन हुने वस्तु वा सेवाको प्रकृतिको आधारमा देहाय बमोजिम वर्गीकरण गरिएको छ;
क) ऊर्जामूलक उद्योग (अनुसूची-३)
ख) उत्पादनमूलक उद्योग
ग) कृषि तथा वन पैदावारमा आधारित उद्योग (अनुसुचि-४)
घ) खनिज उद्योग
ङ) पूर्वाधार उद्योग (अनुसूची-५)
च) पर्यटन उद्योग (अनुसूची-६) 
छ) सुचना प्रविधि, सन्चार प्रविधि तथा सूचना प्रसारण प्रविधिमा आधारित उद्योग (अनुसुचि-७) 
ज) सेवामूलक उद्योग (अनुसुचि-८)



तर
औद्योगिक व्यवसाय नियमावली, २०७६ (नेपाल राजपत्रमा प्रकाशित मिति २०७६/०१/३०) पुरानै रह्यो, नियमावली पनि चाँडै ल्याईयोस ताकि ऎन लागु गर्न सहज होस ...
https://moics.gov.np/media/Resources/Rules/%E0%A4%94%E0%A4%A6%E0%A4%AF%E0%A4%97%E0%A4%95-%E0%A4%B5%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A4%AF-%E0%A4%A8%E0%A4%AF%E0%A4%AE%E0%A4%B5%E0%A4%B2-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AC.pdf


No comments:

Post a Comment