सुरेश प्रधान, अध्यक्ष,
साउथ एसियन कन्ट्रिज एसएमर्इ फाेरम
SURESH Pradhan, President,
South Asian Countries SME Forum (SAC SME Forum)
विश्व एसएमई दिवस (World SME Day, Jun 27) को अवसरमा शुभ–कामना
विश्वस्तरमा मनाइने साना तथा मझौला व्यवसाय दिवस (जुन २७) को अवसरमा समस्त लघु, घरेलुु तथा साना उद्यमीहरुमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु । पाश्चात्य मुलुकहरुमा साना तथा मझौला व्यवसाय (SME) भन्ने गरिएतापनि दक्षिण एशियालि मुलुकहरुको परिप्रेक्ष्यमा लघु, घरेलु तथा साना उद्योगको रुपमा चिनिने गरेको छ । यस्तै उद्योगहरुको विकास र प्रवर्धनका लागि हरेक बर्ष विश्व एसएमई दिवस का रुपमा मनाइने गरेको सन्दर्भमा यस वर्ष पनि जुन २७ तारिख मनाईने भएको छ । यस दिन नेपाल लगायत सबै जसो देशमा लघु, घरेलु तथा साना उद्यमीहरुले विविध कार्यक्रमहरुको आयोजना गरि उक्त दिवस मनाइने गरिएको हुँदा मुलुकको आर्थिक समृद्धिको आधारस्तम्भको रुपमा रहेको सम्पूर्ण लघु, घरेलु तथा साना उद्यमीहरुलाई हार्दिक बधाई तथा शुभ–कामना व्यक्त गर्दछौं ।
कोभिड–१९ अर्थात काेराेना भाईरस महामारिका कारण विश्वभरका उद्यमीहरुले अनेक किसिमका समस्याहरु भोग्दै आएको वर्तमान अवस्थाले हर्षोल्लासका साथ यो दिवस मनाउन संकुचित हुनु परेको भएतापनि आजको दिनलाई सवै समस्यालाई विर्सेर विश्व एसएमई दिवस मनाउन आग्रह गर्दछौं ।
शारीरिक दूरी कायम राख्दै कोभिद १९ संग बच्ने सबैखाले मापदण्ड अपनाई आ–आफ्नो व्यवसाय संचालन गरी आर्थिक गतिविधिलाई निरन्तरता दिनुहुन हार्दिक अपील एवं आग्रह गर्दछौं ।
सुरेश प्रधान
अध्यक्ष
२०२० जुन २६
Greeting on World SME Day (Jun
27)
We would like bring your attention on World SME Day to be
observed on Jun 27 every year. Mostly, in western countries known as Small and
Medium Enterprises (SMEs) presently being spelled as Micro, Small and Medium
Enterprises (MSMEs) but in most of the countries in South Asian Countries
popular as Micro, Cottage and Small Industries (MCSIs). These enterprises are
the basic engines of industrial development in all countries. As usual, I would
like to request you all to make this day with possible promotional activities
for holistic development of MCSIs / MSMEs in respective countries and areas. At
the same time we would like to congratulate and greet on this very important
day “World SME Day (Jun 27)”. Keep being SME person and be ready for
advocacy and lobby for MSMEs at your concerned authorities.
This year 2020 will be very difficult time for MSMEs in all
respective countries as COVID-19/CORONA VIRUS pandemic affected in all the
countries of the globe. Even in these difficult stages of our respective work
places we do have to run the show of economic activities by us the MSMEs/MCSIs.
Therefore, we would like to request you all to celebrate this event “World
SME Day (Jun 27)” as call for enhance strength and continuation of
ourselves.
Please accept our appeal to maintain “physical distancing” and
all COVID-19 pandemic protocol and continue your respective enterprises in
possible way.
SURESH Pradhan
President
2020 Jun 26
No comments:
Post a Comment