Friday, June 12, 2020

#0054-1140Jun13- परराष्ट्रमन्त्रीको हिन्दिमा कुााकानी ...

हैट् ... ... परराष्ट्र_मन्त्री को हैसियत ले बिदेशी मिडियासंग कुरा गर्दा कि आफ्नो भाषामा बोल्नु पर्थो होईन भने अँग्रेजी मै बोल्दा नि हुन्थ्यो नि त कि कसो ? कि टुटे_फुटेको हिन्दि_भाषामा बोल्नु पर्थ्यो ???  छक्कै पर्छ आसामरु ... ...
एकातिर सरिता_गिरि ले संसदमा हिन्दि_भाषामा बोल्यो भनेर होहल्ला मच्चाउने अर्कातिर परराष्ट्र_मन्त्रीले हिन्दिमा अन्तरवार्ता दिने ??? खै के खै के ... न बिषयमा निर्क्यौल दिशा दिए न आफ्नो अडान प्रस्ट्याउन सफल भए ... छवि कहाँ स्थाप्न गर्ने ???

भारतीय मिडियाको रवैया ... ... हरे ... ...
हिजो, मनिषा_कोईराला ले नेपालको नक्सावारे बोल्दा पोलेर बिष_वमन गर्नेहरुले आज आचार्य_बालकृष्ण ले कोभिड१९ अर्थात कोरोना_भाईरस को खोपमा काम गर्दै गरेको कुरालाई दम्भको रुपमा हेर्दैछन । फरक यति मात्र रह्यो कि दुबै नेपाली_मूलका हुन एकजना नेपाली_नागरिक नै छन अझै सायद अर्का ले भारतीय_नागरिकता ग्रहण गरीसके !!!
अतिरंजित समाचार बनाउन त सबैले सिक्नै पर्ने हो कि यिनिहरु संग हो ???


No comments:

Post a Comment