Friday, June 12, 2020

#0053-1140Jun13- यसपालीका एसईई (SEE) परिक्षाफल

यसपालीका एसईई (SEE) परिक्षार्थिहरु धेरै भाग्यमानि भएछन, जाँचै नदिइ माथिल्लो कक्षामा पदोन्नति हुन पाएका छन । बधाई छ सबै उतिर्ण (पास) हुने भाई/बहिनि, भतिजा/भतिजि, भान्जा/भान्जी अनि सबै सबै लाई ११ कक्षामा प्रवेश पाउने अनुमति पाएकोमा, आगे अझै धेरै उतार चढाव बाँकि नै छन, तिनलाई पनि जित्न सफलहोस ...

यस्तै यस्तै विगतमा ७ सालमा पनि एसएलसी (SLC) अर्थात प्रवेशिका_परिक्षा दिनेहरुले पनि जाँच दिने जति सबै पास हुने मौका पाएका थिए भनेर हाम्रा बा/काका/मामा ले भन्नु भएको कुरा झलझल्ति संझना आईरहेको छ । खोला पनि १२ बर्षमा फर्किन्छ भन्थे हाम्रा अग्रजहरुले, कथा त दोहोरिने रहेछ त फलामे_ढोका को ७० बर्षमा ... ... ... उफ्फ ... फ्फ्फ्फ्फ्फ्फ

No comments:

Post a Comment