Friday, June 12, 2020

#0055-1140Jun13- अधिकार प्राप्तिको लागि प्रदर्शन

अधिकार प्राप्तिको लागि प्रदर्शन गर्न / प्रतिकार गर्न पाउनु पर्नेमा सायदै दुईमत होला । तर, कोभिड१९_प्रोटोकल को न्यूनतम मापदण्ड पुरक_मास्क_लगाउनेतनको_दूरि / शारीरिक_दूरी लाई पनि लत्याएर प्रदर्शनमा उत्रिनुलाई के भन्ने खोई ??? सरकारलाई संयमीत र नियम/प्रोटोकल मा बस्न चुनौति दिनेहरु आफैले प्रोटोकल पालन गर्नु पर्ने होईन र ? यसो भन्दै गर्दा आरोप लाग्ला र लान्छना आउला, यस्ता शब्दहरुलाई सकारात्मक_भेदभाव (Positive discrimination) को रुपमा लिने निधोगर्ने आसामरुको संकल्प अरे ... हा ... हा ... हा ...

नेपालको सडक तात्दै छ, कतै अम्रिकाको हावा अनायास यता पसेको त होईन ? कोभिड१९_प्रोटोकल मा सहाकार्य गर्ने बेलामा अधिकारकर्मि र सरकारको जुहारि चले जस्तो पो भयो त ... कतै ट्रम्प_काका को बंकर पैंचो पो माग्नु पर्ने होकि ?? पार्टीका अम्रिका_प्रवास ईकाइ/सेल आदि ईत्यादिले पहल गर्दै गर्दा हुने पो हो कि ??? आसामरुको सवालाखको फोकटिया सुझाव !!!

No comments:

Post a Comment