Saturday, June 6, 2020

#0050-1140Jun06- #मे_महिना #हाईकु_साहित्य_संग्रह (सुरेश प्रधान, यल)

#मे_महिना #हाईकु_साहित्य_संग्रह (सुरेश प्रधान, यल)

नेपाल संवत ११४० मे ०१
न च्वये थ्यन
मध्यम प्ररिवार
नं क्वये थ्यन

नेपाल संवत ११४० मे ०२
यक्कोस्यां तुयु
ज्यामछिंक न्हकु सं 
जिगुला हाकु

खाँचो अहिले
PPP र PPD
बुझे श्रॄखण्ड

क्षेत्र ३ हुने
लकडाउन खुल्ने
तपाईं कहाँ

RDT टेष्ट
असफल प्रयास
रिजल्ट जिरो

आत्मालोचना
कति समय लियो ?
मुल्य कतिमा ??

नेपाल संवत ११४० मे ०२
थपेर १६
कोरोना संक्रमित
पुगेछ ७५

नेपालगन्ज
केन्द्रबिन्दु आजको
कोभिद १९

क्वारेन्टाईन
अब ललितपुर
होशियारी खै ?

भन्दिने गर्छ
SME को प्याकेज
रसास्वादन

बस्तु र सेवा
हो मेरै नेपालको
अबको खाँचो

द्रब्य पिपाशु
केन्द्रमा रहुन्जेल
बिकास कहाँ

शुन्य दिमाग
छैन इलम ग्यान
तेर्सायो कर

नेपाल संवत ११४० मे ०४
अयला पस:
३ किलोया लाइन
भारतया खँ

बालं लजगा
बिपदय समस्या
दृष्टि अनेक

नेपाल संवत ११४० मे ०५
शहरै बसी
हाँक्दियो बिरासत
गाउँ खंग्रंगै

तालं चायेके
त:खा गुलि ग्वयेगु
इलम थप्प

नेपाल संवत ११४० मे ०७
माननीयको
स्वाब परिक्षण
तनको दूरि ?

नेपाल संवत ११४० मे ११
दक्षिण ढोका
स्यानिटाईज हैन
थर्मल गन

नेपाल संवत ११४० मे १२
खै समन्वय 
अन्तर मन्त्रालय
मान्ने नमान्ने

निधारां गन
थर्मल गन अरे
ढाडां के गन ?

डुबायो जन
५ लाखको कहर
जागिरे तन्त्र

नेपाल संवत ११४० मे १४
कोभिड१९
रोगी एकल्याउने
बाँकि तंग्रिने

बिफर बोक्यौं
२०० बर्ष सम्म
कोभिड्नि बोकौं

क्वारेन्ताइन
मान्नेलाई मात्रै भो
सार्नेलाई खै ?

कृषिको काम
गर्नुपर्ने अहिले
तयारि कहाँ

कृषिको कर्म
भएन छुट्न अब
साथ दिनेको ?

यहाँ टिकट 
बिक्दैन पैसा लाग्छ
पास पाईन्छ

हाम्रै बिर्खेले
बिगार्छन सधैं नैं
गल्ति अरुको ???

मनसुन ई
सिनाज्या त्यल बुंई
पुवाचा गन

कसले गर्ने
आर्थिक आंकलन
कोभिद पछि

कोभिद१९
हामी सबै नै फेल
कोरोना पास

जीवनशैली
फरक हुन्छ अब
सिक्नु छ संगै

जीवनशैलि
परिवर्तन जुइ
त:खा चालकि

म्हिग:या न्हिथं
छ्यलाबुला मजिल
कन्हेया बिचा:

नेपाल संवत ११४० मे १५
पद ओगट्ने
पदिय दायित्व खै
दूर निर्देश ?

क्वारेन्ताईन
भागेमा संक्रमित 
गोलि हान्ने रे

निति व ज्याझ्व:
विकासया प्रलय
ग्वाय पुयाच्वं

धन्न धैर्यता
दुई घण्टा नाघ्यो के
सक्ने कहिले ?

तनको दूरि
बरिष्ठ माननीय
कनिष्ठलाई ???

ट्रम्प हजुर
सिक हो हाम्रावाट
वितृस्ना किन ?

कोही मास्कमा
कोही बिना मास्कमा
नाटक जस्तो

नेपाल संवत ११४० मे १६
खर्रो र झर्रो
शब्द प्रयोग गर्न
सुहाउँदैन

यो सरकार ?
हाम्रो सरकार नै
राम्रो होईन ?

नेपाल संवत ११४० मे २३
फ्रेम पिदेशं
न्हूगु नक्सा नेपा:या
समृद्ध नेपा:

फ्रेम बिदेशी
नयाँ नक्सा नेपाली
सुखी नेपाली

चार मृगौला
बिरलैका हुन्छन
वहाँ विशिष्ट

ल्हा निपा द्यंने
म्ह्ग: छ्म्हं हे त:ले
विजयी भाव ???

३ लाख मृत्यु
५३ लाख संक्रमण
बढदो क्रम

नेपाल संवत ११४० मे ३१
सी गुलि थाकु
सिउपिं सु दु थन
म्वायला थाकु

काम लाउने
जिम्मेवारी नदिने
अधिकार खै ?









No comments:

Post a Comment