Friday, June 19, 2020

#0062-1140Jun20- वजार अनुगमन मापदण्ड

तिनै तहका सरकार !
बन्द गर्नुस वजार अनुगमनको नाटक
तालिम र सिकाईको मापदण्ड खोई आफ्नै?
आयातमा केही जाँच गर्न नपर्ने/नसक्ने अनि यहिंकालाई घोच्दै हिंड्ने
क्षमता भय त तपाईँ ले नि गर्नु हुन्थ्यो होला व्यवसाय
जसले तिर्छ उसैलाई घोच्ने?
मात्र यति बुझ्दिनुस तपाईंहरु सेवक हुन शासक होईन

No comments:

Post a Comment